जसपाले बझाङ प्रदेश सभा सदस्यको उम्मेदवारमा रामबहादुर जाग्रीलाई उठाउने
जनता समाजवादी पार्टी (जसपा) नेपालले बझाङ जिल्लाको निर्वाचन क्षेत्र १ (१) मा पार्टीका सङ्घीय परिषद् सदस्य रामबहादुर जाग्रीलाई उठाउने भएको छ । पार्टीको आज बसेको केन्द्रीय कार्यकारिणी समितिको बैठकले जाग्रीलाई उम्मेदवार बनाउने निर्णय गरेको हो […]