जाजरकोट, २६ असोज,
छेडागाड– १२ र १३ स्थित थर्पु, गैरीखाली र कार्कीगाँउमा ६५ रोपनी लगाएको गाँजाका बोट नष्ट गर्दै प्रहरी जवान । तस्वीर: हेमन्त केसी/रासस