राष्ट्रिय गौरवको आयोजना तमोर कोरिडोरअन्तर्गत ताप्लेजुङको फक्ताङलुङ गाउँपालिका–६ स्थित इला डाँडामा ग्याविन वाल लगाउँदै मजदूर । कोरिडोरमार्फत नेपाल र चीनसँग सडक सञ्जालले जोडिन तीन किलो मिटर बाँकी रहेको छ । तस्वीर: दिलकुमार लिम्बु, रासस