काठमाडौं, १२ अक्टोबर २०२१ का दिन समाजशास्त्री डा. कृष्ण भट्टचनले दर्शै बहिष्कार तथा परित्याग उत्साहजनक र उपलब्धिमुलक रहेको बताएका छन ।

नेपाली समाचार संगको एक लाइभ वार्तामा डा. भट्टचनले उक्त कुरा बताएका हुन । समाजमा सधै नै १० प्रतिशत समस्याको रुपमा रहने गरेको पनि उनले प्रष्ट पारेका छन । दर्शै परित्याग गर्नुपर्ने अन्यथा आफै सिद्धिन सक्ने अवस्था रहेको लगायतका महत्वपूर्ण विचार उनले राखेका छन ।

हेर्नुहोस जस्ताको तेस्तै प्रत्येक्ष भिडियो >>