मुख्य समाचार

जसपाले बझाङ प्रदेश सभा सदस्यको उम्मेदवारमा रामबहादुर जाग्रीलाई उठाउने

April 4, 2024 Naya Samachar 0

जनता समाजवादी पार्टी (जसपा) नेपालले बझाङ जिल्लाको निर्वाचन क्षेत्र १ (१) मा पार्टीका सङ्घीय परिषद् सदस्य रामबहादुर जाग्रीलाई उठाउने भएको छ । पार्टीको आज बसेको केन्द्रीय कार्यकारिणी समितिको बैठकले जाग्रीलाई उम्मेदवार बनाउने निर्णय गरेको हो […]

English

जसपानिकट किसान महासङ्ंघको लुम्बिनी प्रदेश समिति गठन

April 3, 2024 Naya Samachar 0

  जनता समाजवादी पार्टी (जसपा) नेपालनिकट समाजवादी किसान महासङ्घको लुम्बिनी प्रदेश समिति गठन भएको छ । दाङ्को देउखुरीमा बुधबार आयोजित अगुवा किसान भेलाबाट सन्तोष पाण्डेको अध्यक्षतामा २९ सदस्यीय समिति गठन गरिएको हो । समितिको उपाध्यक्षमा […]

English

सङ्गठित पार्टी सदस्यताको अभिलेख तीनभित्र पठाउन जसपाको परिपत्र

April 3, 2024 Naya Samachar 0

जनता समाजवादी पार्टी (जसपा) नेपालले सङ्गठित पार्टी सदस्यता बितरण र नवीकरणको अभिलेख पठाउन परिपत्र जारी गरेको छ । पार्टी विधानको अनुसूचि ११ बमोजिम भरेको फाराम पार्टी केन्द्रीय कार्यालयमा तीन दिन भित्र पठाउन सोमबार जसपाले मातहत […]

मुख्य समाचार

समाजवादी मोर्चाले आज बृहत् अन्तरक्रिया कार्यक्रम गर्दै

April 2, 2024 Naya Samachar 0

  समाजवादी मोर्चा, नेपालले अन्तरक्रिया कार्यक्रम गर्न लागेको छ । मोर्चाले आज काठमाण्डौको राष्ट्रिय सभा गृहमा मध्यान्ह १२ बजे नेपाली विशेषताको समाजवाद विषयक बृहत् अन्तरक्रिया कार्यक्रम गर्न लागेको हो । उक्त कार्यक्रममा मोर्चाको प्रतिनिधित्व गर्ने […]