
संयुक्त ट्रेड युनियन समन्वय केन्द्रले श्रममन्त्रीलाई बुझायो ज्ञापनपत्र
संयुक्त ट्रेड युनियन समन्वय केन्द्र (जेटियुसीसी) ले १३५ औं अन्तर्राष्ट्रिय श्रमिक दिवसको पूर्वसन्ध्यामा नेपाल सरकारका श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री डोलप्रसाद अर्याललाई मन्त्रालयमा भेटी ज्ञापनपत्र बुझाएको छ । जेटीयुसीसीका अध्यक्ष विष्णु लम्सालको नेतृत्वमा समन्वय केन्द्रमा […]