समाजवादी मोर्चाले आज बृहत् अन्तरक्रिया कार्यक्रम गर्दै

 

समाजवादी मोर्चा, नेपालले अन्तरक्रिया कार्यक्रम गर्न लागेको छ । मोर्चाले आज काठमाण्डौको राष्ट्रिय सभा गृहमा मध्यान्ह १२ बजे नेपाली विशेषताको समाजवाद विषयक बृहत् अन्तरक्रिया कार्यक्रम गर्न लागेको हो ।

उक्त कार्यक्रममा मोर्चाको प्रतिनिधित्व गर्ने चारवटै पार्टीका अध्यक्षलगायतका शीर्ष नेताहरुले सम्बोधन गर्ने कार्यक्रम रहेको छ ।

Be the first to comment

Leave a Reply

Your email address will not be published.


*