जसपाको खसान रास्ट्रिय समिति सुदुरपश्चिम प्रदेश गठन

जनता समाजवादी पार्टी, नेपालको खसान राष्ट्रिय समिति ( सुदुरपश्चिम प्रदेश) को गठन भेला सम्पन्न भएको छ । भेलाले लक्ष्मीकान्त पनेरु ( डडेल्धुरा) को अध्यक्षतामा १२ सदस्यीय समिति गठन गरेको हो । समितिको उपाध्यक्षमा भुमीप्रसाद भण्डारी (अछाम) र वसन्त खड्का (बझाङ ) सचिव भोजराज जोशी (डडेल्धुरा) र सदस्यहरुमा श्रीचन्द्र श्रेष्ठ, (डोटी), दीपक दुवाल (अछाम), शिद्दराज पन्त ( दार्चुला), नरभान पार्की ( डडेल्धुरा ), मना नेपाली (डोटी), हरिश कडायत (बझाङ ), धनबहादुर थापा ( अछाम) र मञ्जु सार्की छन् ।

Be the first to comment

Leave a Reply

Your email address will not be published.


*