जसपाको महाधिवेशनमा प्रस्तुत हुने नीति तथा कार्यक्रमसम्बन्धी प्रस्तावको रुपरेखा सार्वजनिक

जनता समाजवादी पार्टी (जसपा) नेपालले पार्टीको आगामी राष्ट्रिय महाधिवेशनमा प्रस्तुत गरिने नीति तथा कार्यक्रमसम्बन्धी प्रस्तावको रुपरेखा सार्वजनिक गरेको छ ।

पार्टीका केन्द्रीय कार्यकारिणी समिति सदस्य राजेन्द्रप्रसाद श्रेष्ठ संयोजक रहेको नीति तथा कार्यक्रम मस्यौदा समितिको बैठकले पारित गरेको प्रस्तावको रुपरेखा मङ्गलबार पार्टीका प्रचार प्रसार तथा प्रकाशन विभाग प्रमुख पूर्ण बस्नेतले सार्वजनिक गरेका हुन् ।

नीति तथा कार्यक्रमसम्बन्धी प्रस्तावको रुपरेखा

Be the first to comment

Leave a Reply

Your email address will not be published.


*